लोक सेवा आयोग
केन्द्रीय कार्यालय, अनामनगर
सूचना तथा प्रकाशन शाखा
राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
सूचना नं. १०५/०७७-७८
निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय
बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली
उकअयलष्लिभ।उकअ।नयख।लउ मार्फत्आवेदन दिनुपर्नेछ ।
Read Also :
0 Comments