राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौ तहका पदको आ.प्र., खुला र समावेशी
☝💨✌
सूचना नं. २०४/०७७–७८ प्रकाशन मिति ः २०७७/१०/२८
निजामती सेवा तर्फ रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौं तहका आ.प्र., खुला र समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नु
पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन
दरखास्त प्रणाली Online मार्फत्आवेदन दिनुपर्नेछ ।
0 Comments