Kharidar Fee-Payment for the second time

 

Kharidar Fee-Payment for the second time 

Candidates  who donot have paid the fee in the first time can pay the fee of Kharidar (Non-Gazetted) Second Class officer. The time period for the fee payment is  from 2077/06/25 to 2077/07/04. 


खरिदार पदमा आवेदन गर्ने उम्मेदवारहरुले दरखास्त दस्तुर बुझाउने   सम्बन्धी सूचना 


आयोगको मिति २०७६।११।२८ गते प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक),
खरिदार वा सो सरह पदको विज्ञापनहरुमा अनलाइन दरखास्त भरी दरखास्त दस्तुर बुझाउन
बाँकी रहेका उम्मेदवारहरुका लागि २०७७ असोज २५ गतेदेखि कार्तिक ४ गतेसम्म दरखास्त
दस्तुर बुझाउने म्याद तोकिएको छ । उक्त विज्ञापनको प्रथम चरण र दोस्रो चरणको संशोधित
परीक्षा कार्यक्रम पछि प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना
प्रकाशन गरिएको छ । 






Read Also : 

Post a Comment

0 Comments